क्यालिफोर्निया ।गोमा अधिकारी क्यालिफोर्नियाको वे एरियामा चर्चित महिला नेत्रीको नाम हो I सामाजिक क्रियाकलापमा सक्रिय अधिकारीको लायन्स क्लब सम्बन्धी गीतको भिडिओ हालै सार्वजनिक भयको छ I लायन्स क्लब इन्टरनेसनलको प्रस्तुति रहेको यस भिडियो लाई लायन्स क्लब बर्कली क्यालिफोर्नियाले बजारमा ल्याएको हो I गीतमा नेपालका चर्चित लोक दोहोरी गायक बिमल राज क्षत्रिले आफ्नो स्वर भरेका छन् ।
उक्त गीतमा लायस क्लबले गर्ने सामाजिक कार्यहरूको चर्चा गर्नुका साथै क्लबले गर्ने गरेका कार्यहरू दृश्यमा देखाइएको छ ।
आपत् बिपतमा पर्दा लायन्स क्लबहरूले सहयोग गर्छन् है भन्ने सन्देश बोकेको सो भिडियोमा प्रवासमा बसेर नेपाली तथा विदेशी माझ चिर परिचित अनुहार डिस्ट्रिक 4c3 गभर्नर राजन थापा लगायत हरेक आपत् बिपत पर्दा सधैँ सहयोगको हात बढाउने नेपाली लायनहरूलाई देख्न सकिन्छ
(भिडियो)
https://youtu.be/VsiAEiqY7ZY
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




