काठमाडौं, २३ जेठ । प्रदेश २ सरकारले ‘बेटी बचाऊँ, बेटी पढाऊँ’ अभियानअन्तर्गत आठ जिल्लामा सात सय साइकल वितरण गर्ने भएको छ ।
मुख्यमन्त्रीको पहिलो प्राथमिकतामा यो अभियान रहेकाले यसलाई सफल पार्न साइकल खरिद गरी वितरण गर्ने तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्न लागिएको छ । ५० देखि १ सय थानसम्म पर्ने गरी साइकल आठै जिल्लामा बाँड्ने तयारी गरिएको मुख्यमन्त्रीका स्वकीय सचिवाले बताएको भन्दै अन्नपूर्णले समाचार लेखेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी ६ कदमाहास्थित राष्ट्रिय प्राविमा कक्षा ५ सम्मका विद्यार्थी एउटै कोठामा बसेर पढ्ने गरेको समाचार छ ।
विद्यालयमा ६ वटा कोठा छन् तर दुइटा जोमिखपूर्ण रहेको जनाइएको छ । अन्य कोठामा पुराना फर्निचर राखिएको छ । कक्षा १ मा २४, २ मा २२, ३ मा १२, ४ मा १८ र ५ मा १० गरी ८६ विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




