File photo

काठमाडौं, १ असार । प्रधानमन्त्री कार्यालयको पुर्नसंरचनासँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरुको कार्यसम्पादन थप प्रभावकारी रुपमा अनुगमन गर्ने भएको छ ।
मन्त्रालयको कार्यसम्पादनको अनुगमन, अन्तरमन्त्रालय र विभागहरुबीच सहजीकरण तथा समन्वय नयाँ ढंगले अघि बढिरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ताको भनाईलाई समेट्दै आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
समाचार अनुसार गुनासो सम्बोधनका निम्ति प्रधानमन्त्री ओली एप्समार्फत पनि जनतासँगै जोडिँदै छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार