काठमाडौं, ७ असार । छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष–अप्रत्इक्ष रुपमा रोक लगाइएको पाइन्छ । तर दाङमा यस्तो मन्दिर छ, जहाँ दलित महिला नै पुजारी छिन् । स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । उपल्लो जातका मानिस उनीबाटै आशीर्वाद लिन्छन् । तर कसैले पनि उनीसँग जातभात सोध्दैनन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार