टोकियो । लोकप्रिय लोक तथा दोहोरी गायक सूर्य खड्काको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सो गीतलाई भिडियो सहित जापानमा रहेका ब्यबसायी राम खड्काले बजारमा ल्याएका हुन् ।यो गीत राम खड्काको पहिलो प्रस्तुति हो ।
“सम्झे माया गहिरो” नामक भिडियो सहित सार्वजनिक भएको सो गीतको भिडियोमा राम खड्का र रीना थापा मगरको अभिनय रहेको छ । गीतमा राम खड्का र रिना थापा मगरको रमाइलो नाच देख्न पाइन्छ । जापानमा बसेर सांगीतिक यात्रालाई निरन्तरता दिंदै आएका परदेशी गायक सूर्य खड्काको लय र सिपि मगरको शब्द रहेको गीतलाई गुराँश मुभिज प्रा लि ले बजारमा ल्याएको हो ।
प्रकाश धमलाको सम्पादन रहेको म्युजिक भिडियोको छायांकन बशु बरालको रहेको छ । त्यस्तै म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले गरेकी छिन् ।
आफ्नो पहिलो प्रस्तुति भएता पनि,बजारमा आएको छोटो समयमै दर्शकहरुको उल्लेख्य मायाँ पाएको खड्काले नेपालन्युजपोस्टसंग बताए ।
भिडियो हेर्नुहोस्
नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न
यहाँ क्लिक गर्नुहोस्।
फेसबुक
र
टिकटक
मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




