टोकियो । १९ सदस्य कार्यसमिति गठन गर्दै निप्पोरी गाईज(Nippori Guys)को प्रथम अधिवेशन सम्पन्न भएको छ ।
सिनओकुबोस्थित, सोलमारी मुरा हलमा शनिबार सम्पन्न अधिवेशनले, भीम रायमाझी को अध्यक्षतामा, औपचारिक कार्ससमिती गठन गरेको हो । संस्थाद्वारा प्राप्त जानकारीका अनुसार,अन्यपदाधिकारीहरुमा-उपाध्यक्षत्रय सागर लामा,सौगातजंग कार्की,र रबि लामा, महासचिवमा बसन्त मोक्तान,सचिवमा युवराज तामाङ्,कोषाध्यमा प्रज्ज्वल घिसिङ्(लामा), सह-कोषाध्यक्षमा अशोक लामा चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा -हिमाल मोक्तान,सुमन पौडेल,सबिन बाबु मगर,संजय लामा,युवराज लामा,अभि रायमाझी,जोन लामा,विजय उप्रेती,विवेक जंग कार्की,सरोज भण्डारी र सुवास घिसिङ् रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी,ओएनएफ जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ तथा अतिथिहरु-एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेत , गुल्मी समाजका अध्यक्ष शालिकराम भण्डारी, ओएनएफ़ जापान का उपाध्यक्ष बाबूराम भण्डारी , बाग्लुंग समाज जापानका अध्यक्ष शिद्दार्थ श्रेस्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा, आपाचौर समाज जापान का अध्यक्ष महेन्द्र अधिकारी ,यूबा व्यावसायी लक्ष्मण आर्याल घले समाजका प्रतिनिधि अनुरोध घलेको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




