रसुवा, २३ साउन । ठुलोभार्खु गाउँमा तामाङ समुदायको बस्ती छ । सदरमुकाम धुन्चेबाट करिब ६ किलोमिटर टाढा रहेको यो गाउँका बासिन्दाको भाषा संस्कृति तथा समग्र जीवनशैली समान छ ।
सदीयौँदेखि यहाँ बस्दै आएका तामाङ समुदायको विकाससम्बन्धी ढाँचा र योजना पनि भिन्नै छ । यस्तै न्यायिक गर्ने परिपाटी पनि आफ्नै प्रकारको छ ।
गत शनिवार ठुलोभार्खुमा हरेक घरधुरीको सहभागितामा ह्युल छोक्पा गाउँले भेला बस्यो ।
गाउँको संसद भनिने भेलाले कृषि सडक निर्माण खानेपानी निर्माण माने, नाच युवा पुस्तालाई हस्तान्तरण गर्ने र धर्म संस्कृतिको जगेर्ना गर्ने अजेन्डामा छलफल गरेको थियो ।
भेलाले आगामी बर्षका लागि चारवटा योजना स्वीकृत गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न
यहाँ क्लिक गर्नुहोस्।
फेसबुक
र
टिकटक
मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




