काठमाडौँ । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल ‘अन्तर्राष्ट्रिय युवा पुरष्कार – २०१८’ बाट सम्मानित भएका छन् । श्रीलंकाको कोलम्बोमा जारी दक्षिण एशियाली सम्मेलनमा युवा उद्यमशिलता र नेतृत्व विकास सम्वन्धि कार्यमा उत्कृष्ठ योगदान पुर्याएको भन्दै अन्तर्राष्ट्रिय युथ कमिटीले ढुंगेललाई सम्मान गरेको हो ।
गत अगष्ठ २३ मा उक्त पुरस्कार घोषणा गरिएको थियो । हरेक वर्ष युवाको क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने विश्वको १ जनालाई अन्तर्राष्ट्रिय युथ कमिटीले सम्मान गर्दै आएको छ ।
सार्क राष्ट्रका सम्र्पूण देश लगायत अन्य ३० देशको सहभागित रहेको उक्त सम्मेलनमा उपाध्यक्ष ढंगेलले अहिलेसम्म नेपाल सरकारले युवाको क्षेत्रमा गरेको कामको कार्य प्रगति पत्र समेत राखेका थिए ।
युवाको क्षेत्रमा भएका संवैधानिक, नीतिगत, कानुनी, संरचनागत र कार्यक्रमगत सुधारका नयाँ व्यवस्थाले गर्दा पछिल्लो समय विश्व युवा सूचकमा नेपालले ६८ देशलाई उछिन्न सफल भएको थियो । विश्व युवा सूचकमा नेपाललाई १ सय ४५ स्थानबाट ७७ औँ स्थानमा ल्याउन राष्ट्रिय युवा परिषदको ठूलो देन रहेको परिषदले दावि गर्दै आएको छ । युवा परिषद्ले युवाका सवालमा ल्याएको निति, कार्यक्रम र यूवाका लागि सिर्जना गरेको रोजगारिका हिसावले परिषदको स्थापना भएको २ वर्षको अवधिमा नेपालले ६८ देशलाई पछाडि पारेको हो ।
समाचार : राजिब खत्री
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




