टोकियो । नेपालमा अत्याधिक रुचाईएको नेपाली चलचित्र ‘छक्का पञ्जा ३ ‘जापानको विभिन्न १५ भन्दा बढ़ी स्थानहरुमा प्रदर्शन गर्ने क्रममा, यहि डिसेम्वर १३ मा टोकियो नजिकै रहेको चिबाकेनमा भव्यरुपमा प्रदर्शन भयो ।
नेपालीहरुको बाक्लो वसोवास रहेको चिबाकेनमा रहेका चलचित्र प्रेमिहरुको लागि चिबाको फुनावासी स्थित फुनावासी किंरो सिमिन सेन्टरको हलमा प्रदर्शन गरिएको चलचित्र हेर्नका लागि सो स्थानमा वसोबास गर्ने नेपालीहरुको भव्य उपस्थिती रहेको थियो ।
दिपकराज गिरी र दिपाश्री निरौलाको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसायिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अस्वस्थ राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।
जापान प्रदर्शनको राईट्स लिएको सूर्य कर्पोरेशनसंगको सहकार्यमा टुकि ईन्टरटेन्टमेन्ट र ईन्टुमिन्टु च्यानलको संयोजनमा चिबामा प्रदर्शन गरिएको थियो । हाँस्यकलाकार तथा चिबा प्रदर्शनको संचार संयोजक कुमार श्रेष्ठका अनुसार छक्का पञ्जा ३ को चिबा सो भव्य रह्यो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




