काठमाडौँ – संसारमा पनि अनेक थरी मान्छेहरु हुन्छन् । यस्ता यस्ता कला भएका व्यक्तिहरु हुन्छन् कि हामीले बाचुन्जेल ती सबैको बारेमा थाहा पाउन पनि सक्दैनौं । नेपालमा पनि त्यस्ता धेरै अनौठा प्रतिभा भएका व्यक्तिहरु छन्, जो अहिलेसम्म मिडियामा आएका छैनन् । बिश्वमा यस्ता अनौठा कलाहरु रेकर्डको रुपमा दर्जा गर्न गिनिज वल्र्ड रेकर्ड पनि छ । यस्तैमा यहि रेकर्डका लागि नेपालका एक अचम्मको व्यक्ति अघि सरेका छन् ।
दमौलीका प्रकाश गिरीको प्रतिभा तपाईले संसारमै देख्नु भएको थिएन होला । यस्तो पनि हुन्छ र भनेर एकछिन सोच्न बाध्य हुनुहुन्छ । त्यस्तो कला भएका प्रकाश दमौलीबाट काठमाडौं आएर आफ्नो कला नयां नयां न्युज नेपाल मार्फत् शिशिर भण्डारीलाई देखाए र भिडियो खिचे । प्रकाशको भिडियो यतिबेला भाईरल बन्दैछ ।
वास्तवमा प्रकाशले के गर्छन् त त्यस्तो ? प्रकाश खाएर निलेका सबै चिज आफ्नो चाहना अनुसार मुखैबाट जुन सुकै समयमा निकाल्न सक्छन् । अचम्मको कुरा उनले खाएका सबै कुरा सिंगै आउंछ । यस्तो अचम्मको कला भएका प्रकाशलाई देखेर शिशिर भण्डारी पनि चकित परे । यो बिश्वमै पहिलो पटक हो, उनले भने । प्रकाशले १५० वटा खुर्सानी पालैपालो खाएर कुराकानी गरेर १० मिनेट पछि अन्तिमदेखि सुरुमा खाएको खुर्सानी सबै निकाले । भिडियो हेर्नुस
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




