टोकियो । मान्छे जहाँ गएपनि,जुनसुकै मुलुकमा पुगेपनि असलीरुपमा -आफ्नो भेषभुषा,भाषा ,संस्कृती र कलासंगनै रमाउँदछ । त्यसकै उदाहरण हो,प्रवासमा मनाईने स्वदेशी चाडपर्व,प्रवासमा आयोजना गरिने स्वदेशी कलाकर्मीहरुसंगको सांगितिक/सांस्कृतिक कार्यक्रमहरु अनि साहित्य सिर्जनाहरु ।
प्रदेशमा बसेर घरदेश त लगभग सबैले सम्झन्छन् नै त्यसमा पनि साहित्यिक स्रष्टाहरुले चाहीँ केबल आफुमात्रै सम्झने होईन आफ्ना रचना तथा कृतिहरुकोमाध्यमबाट अरुलाई पनि सम्झने र मनन् गर्ने परिवेश सिर्जना गरिदिन्छन् । यहि क्रममा जापानमा रहेर आफ्नो पेशा, व्यवसाय सम्हाल्दै,व्यवस्थताको विच समय व्यवस्थापन गर्दै निरन्तर साहित्य सिर्जना र स्रष्टा प्रवर्द्धनमा कृयाशील स्रष्टा सर्जक दिप पाठकसंग कुराकानी गरेका छौँ । दिप पाठक हाल अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) जापानको अध्यक्ष हुनुहुन्छ । आज हामीले दिप पाठक संग प्रवासी साहित्य,यसमा अनेसासको भूमिका अनि वहाँको सिर्जनाहरुको सेरोफेरोमा रहेर कुराकानी गरेका छौँ ।
हेर्नुहोस् कुराकानी ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




