टोकियो ।रेलको कथा सुनेर अनि ईतिहास पढेर हुर्केको पुस्ता भएर पनि हुनसक्छ । ट्रेन प्लेटफर्ममा ट्रेन पर्खिएर बसेको क्षण हातमा क्यामेरा हुँदा फोटो नखिची चित्तै बुझ्दैन । त्यसो त टोकियोमा चल्ने ट्रेनहरु ईन्टरनेटमा सर्चगर्ने हो भने मैले खिच्ने भन्दा कयौँ गुणा राम्रा चिटिक्क मिलेका तस्बिरहरु भेटिन्छन् । र पनि मलाई भने आफ्नै एंगलमा आफ्नै मुडमा क्लिक गरिएका यि दृश्यहरु नै प्रिय लाग्छन् । घरदेशमा त अव संधै गफैमा सकिएला जस्तो छ, यहि परदेशका क्षणिकतामै भएनि रमाउनुपर्ने रहेछ । (तस्बिर तथा प्रस्तुती: राजन गौतम् )
१.परबाट आउँदै गरेको ट्रेन
२.अलि नजिक आईपुग्दै गरेको समयमा 
३.अझै नजिक, सायद अव केहि सुन्दर देखियो !
४.ट्रेनको गतिले विश्राम लिने र मैले गति लिने समय 
५.अव ढोका खुल्छ, म भित्र जान्छु क्यामेरा बन्द !
(यि तस्बिरहरु टोकियोको ओकुबो स्टेसनमा खिचिएका हुन् ।)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




