टोकियो ।अब चाँडै यि दृश्यहरु तपाईँको सामु छाँउनेछन् । नेपालको पैयुँको यादमा रमाए पनि साकुराको नाममा हानामी ( 花見) मनाए पनि बस खुसीको मौसमको आगमन हुँदैँछ । त्यसैले रमाउन तयारी गर्दै, अघिल्लो वर्ष टोकियोको विभिन्न स्थानमा, राजन गौतमले खिच्नुभएका यि तस्बिरहरु  होर्नुहोला ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार