टोकियो । सन २०१८ मा जापानभर ९ हजार ४० साईबर अपराधहरु भएको प्रहरीले जनाएको छ । नेश्नल पोलीसी एजेन्सीका अनुसार जापानमा, यसरी ईन्टरनेटको प्रयोग गरी, यौनजन्य अश्लिल गतिबिधि तथा ठगीमा परेका/ पारिएका गतिविधिको यो तथ्यांक्क पछिल्लो ३ वर्ष यताकै उच्च हो ।
यो संख्या सन २०१४ को तुलनामा १ हजार बढेको हो, यसरी यस्ता घटनाहरु बढ्नुले थप गहनरुपमा सोच्नुपर्ने अवस्था खडा भएको अधिकारीहरुले बताए।जापानमा खासगरी पछिल्लो वर्षहरुमा विटक्वाईन लगायतका क्रिप्टोकरेन्सी ह्याकिंकको समस्या लगायतका घटनाहरु बढेको देखिन्छ । अघिल्लो वर्षमात्रै, ५८ बिलियन येन बराबरको क्रिप्टकरेन्सीको चोरीको घटना सार्वजनिक भएको थियो । त्यस्तै सन २०१८ मा ह्याकिंङको टार्गेटमा रहेका १सय ६९ क्रिप्टोकरेन्सीको समस्या अझै समाधान हुन बाकीँ नै रहेको प्रहरीले जनाएको छ ।
प्रमाणित भएका ९ हजार ४० साईबर अपराध मध्ये, सबै भन्दाबढी बाल यौन गतिविधिसंग सम्बन्धि (२ हजार ५७ ) ठगीकाका घटना ( ९ सय ७२ ) तथा (९ सय २६ ) घटना अन्य यौनजन्य अपराधमा दर्ता भएका छन् । यसका अलवा आर्थिक लेनदेन/ अनलाईन व्यपार/ अनलाईन ट्रान्सफरसंग जोडिएका अपराधहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




