सौल/दक्षिण कोरिया ।  गायक रमेश कुमार श्रेष्ठको ‘ नम्बरी चप्पल ‘ OSR Digital को यु ट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

रमेश कुमार श्रेष्ठको एकल स्वर रहेको सो गीतमा कृष्णकुमार राईको शब्द रचना र संगीत रहेको छ । सो म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् भने निश्चल केसीको कोरियोग्राफी छ ।

जसमा आँचल शर्मा, सुनील क्षेत्रीको दमदार अभिनय रहेको छ । भिडियोमा आँचलको चप्पल चोर्न लाग्दा पक्राउ परेपछिको अवस्थामालाई अभिनयमा देखाइएको छ ।

भिडियो लिङ्क तल हेर्नुहोस्

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार