टोकियो । सायद, जापानको विविधता केवल भौतिक विकास र प्रविधि प्रयोग मात्र भनियो भने त्यो भनाई अपुरो हुन्छ । किनकि त्यस बाहेक यहाँ त्यस्ता अनगिन्ति चिज/ घटना र प्रतिभाहरु छन् । जस्लाई देखेर संसारका मानिसहरु कम्तिमा एक पटक अचम्मित हुने गर्दछन् । त्यस्तै मध्ये यो तस्बिर, जो यति खेर संसारभरका फोटोग्राफर तथा फोटोग्राफीका पारखीहरुका विच चर्चाको विषय बन्न पुगेको छ । यसलाई हिसाकाता हिरोयुकि नामक फोटोग्राफरले खिचेका हुन् । उनले बिरालोको प्राकृतिक योद्दा चरित्रलाई खिचेका छन् । हेर्नुहोस् तस्बिर हरु

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार