टोकियो । तपाईँले टेलिभिजनमा ‘मुमिन’ हेर्नुभएको छ ? यदि बच्चावेला या ठूलो भएपछि पनि कहिलै ‘ मुमिन’ नामक कार्टुन हेर्नुभएको थियो भने, तपाईको लागि खुसीको कुरा छ, कि मुमिनका सबै पात्रहरुवाई प्रत्यक्ष भेट्न सक्नुहुनेछ । अनि आफ्नै आँखाले मुमिन उपत्यका हेर्न सक्नुहुनेछ ।
जापानको साईतामा प्रिफेक्चरमा ‘ मुमिन भ्याली थिम पार्क ‘ बनेको छ । यसै वर्षबाट त्यहाँ सर्वसाधारणका लागि टिकट काटेर घुम्न जान सकिने व्यवस्था गरिएको छ ।
गत मार्च १६ बाट खुल्ला गरिएको पार्क,तपाई टोकोकिको ईकेबुकुरो बाट ५० मिनेट ट्रेन यात्रामा पुग्न सक्नुहुनेछ । ट्रेनबाट ओर्लिएपछि चाहीँ हान्नो स्टेसन सम्म बसमा जानुपर्ने हुन्छ । त्यसपछि तपाई पुग्नुहुनेछ सुन्दर पार्क, ‘मुमिन भ्याली’
यो पारेक बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुल्ला रहन्छ । प्रवेश शुल्क पनि केवल १५०० येन मात्र रहेको छ । हेर्नुहोस् केहि तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




