टोकियो । गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितीको आयोजना हुने तीज धमाकाका लागि नेपालबाट आमन्त्रीत कलाकारहरु जापान आईपुगेका छन् ।
सेप्टेम्बर २ तारिक टोकियोको नाकानो जिरो हलमा आयोजना हुने कार्यक्रमकालागि नेपालबाट कलाकार खुमन अधिकारी र कला लम्साल जापान आईपुगेका हुन् । उनिहरुलाई आयोजक गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितीका पदाधिकारीहरुले विमानस्थलमै पुगी भव्य स्वागत गरेका थिए । स्वागतार्थ कार्यक्रम संयोजक महेन्द्र साहानी, सचिव दुर्गा ब. खत्री, उपाध्यक्ष डिलाराम निउरे, रमेश कुमार खत्री, दिनेश थापा, कृष्ण गौतम र सहआयोजक गल्कोट स्पोर्टस कल्बका अध्यक्ष लक्ष्मण कार्की, केन्द्रीय समितीका महिला संयोजक सबिता श्रेष्ठ र युवा संयोजक लोकेश खत्री विमानस्थलमै पुगेका थिए ।
आयोजक संस्थाले, भोलि सोमबार सेप्टेम्बर २ तारिक सम्पुर्ण संघसस्थाका प्रतिनिधी र जापानबासीलाई कार्यक्रमको निमन्त्रणा पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




