{"effects_tried":0,"photos_added":0,"origin":"gallery","total_effects_actions":0,"remix_data":["add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1569467787035","total_editor_time":52,"total_draw_time":0,"effects_applied":0,"uid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1569467786987","total_effects_time":0,"brushes_used":0,"height":591,"layers_used":0,"width":1125,"subsource":"done_button"}

अमेरिका / सागर श्रेष्ठ। गोरखा अमेरिका सम्पर्क समिति अमेरिकाद्वारा आयोजित नेपालिहरुको महान पर्व शुभ विजयादशमी तथा दिपावलिको पावन अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम आगामी सेप्टेम्वर २९ तारिख आईतवारका दिन ZAIQA INDIAN-PAKISTANI CUISINE हर्कुलिसमा हुने कुरा सम्पर्क समितिको अध्यक्ष विश्व भट्टले बताउनुभयो ।

साथै उक्त कार्यक्रममा कविता गजल गीत प्रहसन तथा मुक्तक लगायत रोचक साहित्यिक साझ रहेको भट्टले बताउनुभयो। उक्त कार्यक्रममा उपस्थित महानुभावहरुलाइ परदेशि भुमिमा रहेर पनि मातृभूमि नेपाल नै पुगेर नै दशैं मनाएको अनुभुति गराउने योजना रहेको कुरा कार्यक्रमका संयोजक के पी ढकालले बताउनुभयो ।अमेरिकामा रहेका सकृय युवाहरुले झ्ण्डै एक वर्ष पहिले स्थापना गरेको यस संस्थाले हरेक बर्ष दशै तिहार लगाएतका चाडहरुमा बिभिन्न कार्यक्रम गरेर नेपालि कला सस्कृतिको जगेर्ना गर्दै , भाइचारालाई प्रस्रय दिदै आएको कुरा ढकालले बताउनुभयो। नेपाली समाजको पर्यायवाची मानिने यस कार्यक्रममा भाषणलाइ भन्दा पनि साहित्यिक कविता, गीत,गजल,,चुडकिलाहरुलाइ प्राथमिकता दिइने अध्यक्ष भट्टले वताउनु भयो । संस्थाको बर्तमान कार्य समितिको यो पहिलो कार्यक्रम हो ।

उक्त विशेष कार्यक्रममा उपस्थित हुने माहानुभावहरुले विविध साहित्यिक साझमा रम्दै लोकल खसीको मासु सहित विभिन्न नेपाली परिकारको भरपुर आनन्द लिनुहुनेछ भन्ने कुरामा संयोजक ढकाल विस्वस्त हुनुहुन्छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार