{"source":"share_action_sheet","effects_tried":0,"photos_added":0,"origin":"unknown","total_effects_actions":0,"remix_data":["add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":0,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1570770525109","total_editor_time":56,"total_draw_time":0,"effects_applied":0,"uid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1570770517640","total_effects_time":0,"brushes_used":0,"height":2151,"layers_used":0,"width":4096,"subsource":"done_button"}

टोकियो । शक्तिशाली ताईफुको त्रासका कारण पूर्वी जापान निवासीहरु पूर्वतयारीमा जुटेका छन् ।

आकार, गति तथा प्रभावको आधारमा हालसम्मकै विनाशक रहने अनुमान गरिएको ताईफु( आँधी बेहरी) हागिविसले नराम्रो असर गर्नसक्ने पुर्वानुमानसंगै मानिसहरु कम्तिमा ३ दिन सम्मलाई पुग्ने खाद्यान्न संचयमा लागेकाले शुक्रवार मध्याह्नदेखिनै कन्विनियन्स  स्टोर तथा सुपर मार्केटहरुमा सामान सकिन थालेको छ । टोकियोका केहि स्थानहरुमा यस्तो दृश्य देखिएको छ । सम्बन्धित समाचारहरु

ताईफुले टोकियोमा पनि गम्भिर क्षति पुर्याउन सक्ने, रेलसेवा ठप्प हुने,पुर्वतयारी गर्न आग्रह

यस पटकको ताईफु विध्वंसक हुने, आईतबार टोकियोका मूख्य रेलसेवाहरु ठप्प हुने, सुरक्षा अप्नाउन आग्रह

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार