जंगली जनावर भालु मारेर लिंग खाने एक कुख्यात शिकारी पक्राउ परेका छन् । यार्नेन नामले चिनिने ती शिकारीलाई प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि फरार रहँदै आएका उनलाई पक्राउ गर्नुलाई ठूलो सफलताका रूपमा हेरिएको छ ।
भारतको एउटा राष्ट्रिय निकुञ्जमा गुप्तांग काटिएका भाले भालुका शवहरू फेला परेपछि अधिकारीहरूले यस विषयमा अनुसन्धान गरेका थिए ।
फिरन्ते आदिवासी जनजाति यार्नेनले भालुको लिंग खाएमा यौन उत्तेजना बढ्ने अन्धविश्वासका कारण यसो गरेको मध्यप्रदेश वन विभागका रितेश सिरोठियाले बताएका छन् । यार्नेनलाई प्रहरीले १९ अक्टोबरमा गुजरातबाट पक्राउ गरेकाे थियो ।
उनी मध्य र पश्चिम भारतमा बाघ तथा अन्य लोपोन्मुख जनावरको अवैध शिकार र तस्करीमा संलग्न रहेको बताइएको छ । प्रहरीबाट जोगिनका लागि उनले विभिन्न छद्म नाम प्रयोग गर्ने गरेका थिए ।उनलाई बुधबार अदालतमा उपस्थित गराइएको थियो । प्रहरीले उनलाई हिरासतमा राखेको छ । मध्यप्रदेशको दक्षिणी भागमा पाइने पर्धी (बेहलिया जाति परम्परागत रूपमा जङ्गलमा बस्छ। उनीहरू जीवनयापनका लागि शिकार गर्छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




