{"effects_tried":0,"photos_added":0,"origin":"unknown","total_effects_actions":0,"remix_data":[],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":0,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1572701229854","total_editor_time":0,"total_draw_time":0,"effects_applied":0,"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1572701210205","total_effects_time":0,"brushes_used":0,"height":2151,"layers_used":0,"width":4096,"subsource":"done_button"}

टोकियो । टोकियोको  निप्पोरीमा  वर्ल्ड टुरिज्म फेस्टिवल फर फ्रेन्डसिप एण्ड ब्युटी सम्पन्न भएको छ  ।

उक्त प्रतियोगितामा, विभिन्न १० वटा देशका प्रतिस्पर्धीहरु सहभागी रहेका  थिए  ।  ४ दिनसम्म  लंगवुड होटेलमा चलेको प्रतियोगितामा ४ वटा विधामा  प्रतिस्पर्धा  गराईएको थियो । प्रतिस्पर्धामा,मिनि मिस टुरिज्म वर्ल्ड – थाईल्याण्ड, लिट्ल मिस टुरिज्म वर्ल्ड – यूक्रेन,प्रि टिन टुरिज्म वर्ल्ड-थाईल्याण्ड,मिस टिन टुरिज्म –  साउथ अफ्रिकाका प्रतिस्पर्धीहरुले जितेका छन् ।

नेपाल बाट मर्निङ ग्लोरी ईन्टरटेन्मेन्टका म्यानेजिङ् डाइरेक्टर तथा वर्ल्ड टुरिज्म फ़ेस्टिवल नेपालकी डाइरेक्टर मोहन्ना मोथे खनाल जजकोरुपमा आउनुभएको थियो ।

वहाँले visit Nepal 2020 को प्रबर्धनको लागि सुर्योदय स्कुलका साना विद्यार्थीहरुले हातले तयार पारेको पम्प्लेट्सहरु पनि सबै देशका प्रतिनिधिहरुलाई वितरण गर्नुएको र यसले नेपालको पर्यटन प्रबर्द्धनमा ठुलो सहयोग पुगेको मोहान्ना मोथे खनालले बताउनु भयो ।
उक्त कार्यक्रम को सन २०२० को फाइनल नेपाल प्रतियोगिता मा गर्ने तयारी रहेको बताईएको छ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार