काठमाडौं, १२ असार । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सोमवारदेखि सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ सुरु भएको छ ।
यात्रुमा समेत इन्टरनेटको पहुँच पुर्याउने उदेश्यले ‘एनटी बस इन्टरनेट सेवा’ सञ्चालन गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी गराए । प्रवक्ता बैद्यका अनुसार यसबाट मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले यात्राका क्रममा वाइफाइमार्फत निःशुल्क इन्टरनेट, सुविधा पाउनेछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार