टोकियो । विक्रम सम्वत २०७२ (2015) साल बैशाख महिनामा गएको महाभुकम्पमा दिवंगत भएका नेपालीको सम्झनामा निर्माण भएको जापानको कोबे शहरको सुमेदेरामा बनेको नेपाली मन्दिरमा जापानिज नागरिक लगायत जापानमा घुम्न आउने अन्य विदेशीहरुको पनि अवलोकन निरन्तर बढ्ने क्रम जारी रहेको छ ।

नेपाली जहाँ छौं त्यहीँबाट “Visit Nepal 2020” लाई सफल पारौं र आफ्नो देश नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याऔ र देशलाई समृद्धि बनाऔं ।

स्रोत : देबमान हिराचन (  एनआरएनए आईसीसीका पूर्व अध्यक्ष हिराचनले लामो समयदेखि जापानमा व्यवसाय संगै नेपाल र जापानवीचको पूलको काम गर्दै आउनुभएको छ)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार