टोकियो । जापानको व्यस्थतामा  पनि नेपाली गीत संगीतमा निरन्तर समर्पित , लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनुको आवाजमा रहेको  उत्कृष्ट गीत ‘जाले रुमाल’ लाई दर्शक श्रोताहरुले निक्कै मायाँ गरेका छन् ।

केहिदिन अघि  मात्रै सार्वजनिक भएको गितलाई धेरै दर्शक स्रोताहरुले अत्यधिक रुचाएका  छन् ।

प्रेम सापकोटा सोनु र शान्ता सुनारको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई प्रेम आफैले लय तथा शब्द सिर्जना गरेका हुन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

स्मृति तिमिल्सीनाले उत्कृष्ट निर्देशन कला प्रस्तुत गरेको सो गीतमा रामजी खाँण र करिश्मा ढकालले अभिनय गरेका छन भने गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार