टोकियो ।यो तस्बिरमा देखिएकी महिलाको नाम खाने तानाखा हो । उनि विश्वकै सबैभन्दा धेरै वर्ष जिवित रहने महिलाका रुपमा चिनिन्छिन् । हाल उनि ११७ वर्षकी भईन ।हाल उनि  जापानको क्युसु क्षेत्रमा पर्ने फुकुओका नर्सिङ् होममा रहँदै आएकी छिन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार