{"effects_tried":0,"photos_added":0,"origin":"unknown","total_effects_actions":0,"remix_data":["add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1580002779625","total_editor_time":172,"total_draw_time":0,"effects_applied":0,"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1580002779553","total_effects_time":0,"brushes_used":0,"height":1820,"layers_used":0,"width":3465,"subsource":"done_button"}

टोकियो । शनिबार सम्ममा जापानमा कोरोना भाईरस संक्रमित हुनेको संख्या ३ पुगेको छ ।

यसरी संक्रमित हुने तेस्रो व्यक्ति चिनको हुवान सहरकी ३० वर्षिय महिला रहेको बताईएको छ । उनि, गत १८ तारिख आफ्नो तीन सदस्यीय परिवार सहित जापान आएकी बताईएको छ ।

हाल सम्म यस भाईरसको संक्रमणका कारण ४१ जनाको ज्यान गईसकेको छ भने विश्वभर १३ सय जना भन्दा बढी मानिसहरुसंक्रमित भएका छन् ।

जापानमा कोरोना भाईरस संक्रमित दोस्रो व्यक्ति भेटियो, संक्रमण बढ्न सक्छ सतर्कता अप्नाऔँ

कोरोना भाइरस नेपालसहित विश्वभर

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार