टोकियो । टोकियोको व्यस्थ सहर ईकेबुकुरो स्थित एशियन फेस्टिवलमा नेपाल भ्रमण वर्ष २०२० को विशेष प्रवर्द्धन गरिएको छ ।
गैर आवासीय नेपाली संघ जापानको तदारुकतामा सो, प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम फेब्रुअरी ८ र ९ तारिख २ दिन सम्म संचालन गरिएको थियो । गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष देविलाल भण्डारीका अनुसार सो, मेला अवधीमा नेपाल भ्रमण वर्ष तथा नेपालबारे तयार पारिएको करिब २ हजार प्रति पर्चा वितरण गरिएको थियो । सरकारको पर्यटन प्रवर्द्धनको महत्वपूर्ण योजनाको रुपमा मनाईरहेको नेपाल भ्रमण वर्षलाई, गैरआवासीय नेपाली संघहरुले विश्वभरी नै विविध कार्यक्रमहरु गरि प्रवर्द्धन गरिरहेका छन् ।
जापानमा, गत जनवरी ७ मा, विशेष कार्यक्रम गरि नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिएको थियो । त्यस यता गैरआवासीय नेपाली संघ जापान तथा राजदूतावासको पहलमा विविध प्रवर्द्धनात्मक कार्यक्रमहरु आयोजना गरिँदै आएको छ ।
थप भिडियोमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




