चिनलाई विश्व को औधोगिक क्षेत्रको रुपमा हेरिने गरिन्छ। किनभने चिनमा संसारमा रहेको विभिन्न कम्पनिहरुको अधिकाकारखाना छ। जस्तै जापानको दैनिक जनजिवनमा प्रयोग गरिने वस्तुहरु लगभग ६०% भन्दा बढि समान चिन लगायतका देशहरु बाट आयात गर्ने गरिन्छ ।
चिनमा रहेको फ्याक्ट्री संसार भर आपूर्ति गर्ने समानहरु ३ महिना संम्मको लागि पुग्ने गरि समान बनाएर मौज्दात राखेको हुन्छ र संसार भरको लगभग ४०% जति कारखानाहरु चिनमा रहेकोछ।
कोरोना भाईरस २०१९ डिसेम्वर बाट फैलिएको हो र चिनमा रहेको Factory मा २०१९ डिसेम्वर मा बनेका समानहरु को Stock सकिएको र त्यस पछि Factory ले नयॉं समान नबनाएको कारणले गर्दा यस्तो परिस्थिति सृजना भएको हो।
जापान सरकार ले यस लाई बुझेर नै जापानको सरकारि स्कुल, Events, Fun-Park र मानिसहरुको जमघटहुने सवै प्रकारका कार्यक्रमहरु Cancel र आयोजना नगर्नको लागि सार्वजनिक जानकारि गराई सकेको छ।
किन भने यस कोरोना भाईरस ले “Tokyo Olympic 2020” को आयोजना लाई समेत असर गर्नसक्ने संभावना देखिएको हुनाले जापानको ओलम्पिक आयोजना कमिटि ले May को अन्तिम संम्मको कन्डिसनलाई हेरेर डिसिजन गर्ने आधिकारिक धारणा पव्लिस गरिसकेको छ।
“Oil Shock Problem” ले जापान लाई पहिलो 1973 र दोस्रो पटक 1979 मा शुरुभै सवै भन्दा पिक 1980 मा जापानको जनजिवनमा मा महामारिको रुप लिएका थियो। यो अनुभव गरेका जापनिजहरुले यस “कोरोना-भाईरस” ले हाल र आगामि दिनहरुमा पार्नसक्ने असरहरुलाई हेरेर जनजिवनमा असर नपर्ने गरि गास वास र कपासको व्यवस्थापन गरि सकेका छन।
जापानवासी नेपाली समुदाय ले पनि निम्नानुसार व्यवस्थापन गर्न अनुरोध गर्दछु।
१.मास्क को प्रयोग गर्ने र विना काममा बाहिर ननिस्कने।
२.३ देखि ६ महिना लाई पुग्ने जीवनयापन गर्न आवश्यक पर्ने खाद्यपदार्थ लगायतका समानहरु लाई किनेर Stock राख्ने।
३.लामो समय संम्म टिक्ने Dry Food लाई Stock राख्ने।
४.पानि, कफि र चिया जस्ता पदार्थ लाई Stock राख्ने।
५.सजिलै संग खान सकिने Foods लाई Stock राख्ने।
६.Baby Food लाई Stock राख्ने।
७.जापान सरकारले हरेक दिन पव्लिस गरेको समाचारहरुलाई सुन्ने र जानकारि लिएर बस्ने।
८.केहि परेमा हतारमा कुनै पनि कदम नअपनाई विज्ञ जापान सरकार ले तेकोकेको निकायमा गएर सरसल्लाह गर्ने।
९.ज्वोरो, रुँधा खोकि र ज्यान दुख्ने जस्ता Symptoms हरु देखा परेमा हस्पिटलमा गएर तुरुन्त चेकअप गर्ने।
१०. नेपालि राजदुतावास ले पव्लिस गरेको जानकारिहरुलाई चेक गर्ने।
( पन्त, जापानमा व्यवसाय तथा राजनीतिमा लामो समयदेखि क्रियाशील छन् । प्रस्तुत सामग्री उनका निजि विचार हुन्)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




