{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585642667713","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585642667697","source":"other","origin":"gallery"}

टोकियो । टोकियोमा मंगलबार एकै दिन ७८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो संख्या एकैदिनमा संक्रमण पुष्टी भएको सबैभन्दा धेरै हो ।

७८ जना मध्ये १० जना भन्दा बढि, यस  अघिनै संक्रमण देखिएको ताईतो वार्ड स्थित एईजु जनरल हस्पिटलसंग सम्बन्ध व्यक्तिहरु रहेको बताईको छ ।

आज दिनभरको संक्रमणको वास्तविक तथ्यांक्क भने राती ९ बजेपछि थाह हुनेछ ।

टोकियोमा कोरोना संक्रमण बढ्ने क्रम जारी, सोमबार जापानको ४३ वटा प्रान्तमा संक्रमित भेटिए(अपडेट)

जापानमा कोरोना संक्रमण बढ्दो, आईतबार टोकियोमा मात्रै ६८ जनामा पुष्टी( अपडेट)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार