{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585655900640","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585655900582","source":"other","origin":"unknown"}

टोकियो । मंगलबार टोकियो भित्रमात्र कोरोना भाईरसको संक्रमणबाट ७ जना मानिसहरुको मृत्यू भएको छ ।

मृत्यू हुनेहरुमा ५० वर्षदेखि ७० वर्षसम्मका मानिसहरु रहेको बताईएको छ । स्रोतका अनुसार ७ जना मध्येमा ६ जना भने ताईतो एईजु जनरल हस्पिटलमा भेटिएका संक्रमितहरु हुन् ।

बिस्तृत समाचारका लागि हामीलाई हेर्दै गर्नुहोला

टोकियोमा मंगलबार ७८ जनामा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टी, टोकियोमा जोखिम बढ्दो

टोकियोमा कोरोना संक्रमण बढ्ने क्रम जारी, सोमबार जापानको ४३ वटा प्रान्तमा संक्रमित भेटिए(अपडेट)

कोरोनाका कारण जापानी कम्पनीहरुले नाईतेई(内定) रद्द गर्न थाले, विदेशी विद्यार्थीहरुमा पनि ठूलो प्रभाव पर्ने

जापानमा कोरोना संक्रमण बढ्दो, आईतबार टोकियोमा मात्रै ६८ जनामा पुष्टी( अपडेट)

जापानमा कोरोना संक्रमण बढ्दो,यस्तो छ नेपालीहरुको अवस्था ( भिडियो)

 

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार