
टोकियो। जापानमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएपनि तत्काल लकडाउन नहुने भएको छ । तत्काललाई सरकारले धेरै संक्रमण देखिएका ठाउँहरुबाट सुरुहुनेगरि मुलुकभरका नागरिकहरुको एक ठेगानामा २ वटा पुन प्रयोग गर्न मिल्ने मास्क पठाउने निर्णय गरेको छ । मंगलबार प्रधानमंत्री सिन्जो आवेले कोरोनाभाइरस संक्रामक रोग नियन्त्रण मुख्यालयका अधिकारीहरुसंगको बैठक पछि सो कुरा बताउनु भएको हो ।
टोकियो लगायतका केहि मुख्य सहरहरुमा संक्रमितको संख्या हरेक दिन दोहोरो अंकको अनुपातमा बढ्न थालेपछि स्थानिय सरकारले, प्रभावकारी नियन्त्रणका लागि तत्काल आपतकालिन आवस्थाको घोषणा गरि कदम चाल्ल आवश्यक रहेको सुझाएपछि, विज्ञहरु सहित मुख्यालय बैठक बसेको थियो । प्रधानमंत्रीले संक्रमण बढिरहेको भएपनि आज/ भोलिमै लकडाउन गर्नुपर्ने अवस्था नभएको पुन : दोर्याउनुभयो । भोलि महामारी नफैलियोस भन्नका लागि अहिले तत्काल कदम चाल्न जरुरी भएको विज्ञ तथा आम जनाताहरुको जिज्ञासमा अझै जसोतसो चल्नसक्ने अवस्था रहेकाले लकडाउनको अवस्थामा नपुगेको बताउनुभयो ।
टोकियोमा कोरोना संक्रमितको संख्या बुधबार पनि बढ्यो एकैदिन ६६ जना नयाँ संक्रमित पुष्टी ( अपडेट)
कोरोनाबाट विश्वभर संक्रमित संख्या ८ लाख नाघ्यो, मर्नेको संख्या ४१ हजार
जापानमा मंगलबार एकैदिन २५९ जनामा कोरोना संक्रमण, टोकियोमा मात्रै ७ जनाको मृत्यु (अपडेट)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




