तपाई जानुभयो त ! मनै लोभ्याउने रिकुगेन बगैंचा ? (फोटो फिचर)

टोकियो । रिकुगेन बगैंचा  यसलाई  गार्डन अफ वाका पोइट्री का नामले  पनि चिनिन्छ । यो बगैंचा रिक्यु शैली यानेकी गोलाकार रुपमा निर्माण गरिएको छ । जसलाई सजिलै पारीक्रमा गर्न सकिन्छ । यो बगैंचा पूर्णत मानबनिर्मित हो । यस् बगैंचामा मानबनिर्मित पोखरी,बिबिध प्रजातिका रुख,बिरुवा तथा फूलहरु निक्कै आकर्शक र मनमोहक तरिकाले रोपिएको छ । यो बगैंचा सन १७०२ मा यानासिगावा योशियाशुले निर्माण गरेका हुन । यो बगैंचा सन १९३८ मा टोकियो महानगरलाई दान गरिएको र त्यसपस्चात थप् आकर्शण थपिएको यसका जानकारहरु बताउँछन् । यो तस्बिर डिसेम्वर महिनामा लिईएको हो । अन्य समयमा अझ मनमोहक देखिन्छ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार



ताजा खबर