काठमाडौं । अमेरिकामा पछिल्लो एक दिनमा २ हजार ४ सय ८२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रत्येक दिन मृतकको संख्या उच्च बन्दै जाँदा अमेरिकामा हालसम्म ज्यान गुमाउनेको संख्या २८ हजार ५ सय २९ पुगेको छ।

२४ घण्टामा अमेरिकामा ३० हजार संक्रमित थपिएका छन् । यो सँगै त्यहाँ संक्रमितको कुल संख्या ६ लाख ४४ हजार नाघेको छ । अमेरिकापछि फ्रान्समा मृत्यु हुनेको संख्या बढी देखिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार