{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587020851378","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587020851371","source":"other","origin":"gallery"}

टोकियो । टोकियोमा बिहिबार पनि कोरोना संक्रमितहरुको संख्या बृद्दी भएको छ । बिहिबार अपरान्ह ४ बजेसम्मको जानकारी अनुसार १४९ जनामा संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएको संख्यासंगै टोकियो भित्रमात्रै संक्रमितहरुको संख्या २५ सय नाघेको छ ।

बुधबार, १ सय २७ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोनाको संक्रमण कम गर्न आपतकाल घोषणा गरि मानिसहरुको दुरी घटाउने प्रयास गरिएको भएपनि त्यसको प्रभाव अझै देखिन थालेको छैन ।

टोकियोमा मंगलबार एकैदिन १६० जना भन्दाबढीमा कोरोना संक्रमण, संक्रमितहरुको संख्या २३ सय नाघ्यो ( अपडेट)

जापानको टोकियोमा एक जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या २ पुग्यो

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार