{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587440655104","source":"other","origin":"unknown","sources":["322388451191211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587440655118"}

टोकियो । जापानमा कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा, यहाँ रहेका विभिन्न नेपाली संघ संस्थाहरुले नेपाली समुदायमा आईपर्ने समस्या न्युनिकरणमा संस्थागत पहल प्रारम्भ गरेका छन् ।

यसै सन्दर्भमा, धादिङ् समाज जापानले पनि १० सदस्यीय ‘कोरोना संक्रमण सहयोग तथा समन्वय समिति ‘गठन गरेको छ । जापानवासी नेपालीहरुमा कसैमा केहि समस्या परेको छ र सम्बन्धित निकायसम्म पुग्न कठिनाई महशुस भएको खण्डमा समितिका संयोजक तथा सदस्यहरुलाई सम्पर्क गरि सहयोग लिन सकिने छ । अध्यक्ष कृष्ण खनालको संयोजकत्वमा गठित समितीका  सदस्यहरु तथा सम्पर्क नम्बरहरु यस प्रकार छन् ।

टोकियोमा कोरोना संक्रमितहरुको संख्या ३१ सय नाघ्यो,सोमबार एकैदिन १०२ जना संक्रमित( अपडेट)

कोरोना संक्रमणको शंका लाग्यो या संक्रमण सम्बन्धि कुनै पनि समस्या भए, यि नम्बरहरुमा सम्पर्क गर्नुहोस( जानकारी)

कोरोना भाईरसको संक्रमणबारे जान्नै पर्ने केहि शब्दहरु,थाह पाईराखौँ है ( जानकारी)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार