{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587827394023","source":"other","origin":"unknown","sources":["324113764503211","322388451191211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587827394035"}

टोकियो । महामारीको रूपमा फैलीएको COVID-19 कोसंक्रमण र हाल जापानवासी नेपाली समुदायमा परेकोप्रभाव न्यनिकरण तथा सहजीकरणका लागि,-‘नेपाली कम्युनिटी COVID-19 आपतकालीन सहयोग समितिजापान’ गठन गरिएको छ ।

शुक्रवार, नेपाली राजदूतावास , एनआरएनए तथा जापानस्थित विभिन्न सकृय संघ संस्थाहरुको सहभागीतामाभिडियो कन्फ्रेंसको माध्यमबाट सम्पन्न अनलाईन बैठककोनिर्णय अनुसार सो, सर्वपक्षिय समिति गठन गरिएको हो ।

नबगठित, ‘नेपाली समुदाय COVID – 19 आपतकालीनसहयोग समिति जापान’को प्रमुख संरक्षकमा महामहिमराजदूत प्रतिभा राणा, संरक्षकमा, उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल,एनआरएनए आईसीसी निवर्तमान अध्यक्षभवन भट्ट , पूर्व अध्यक्ष देवमान हीराचन,एनआरएनएआईसीसी कोषाध्यक्ष महेश श्रेष्ठ रहनुभएको छ भने,सल्लाहकारहरुमा वर्तमान तथा पूर्व आइसीसी, एसीया प्यासिफिसिक संयोजक , उपसंयोजक रसदस्यहरु, एनआरएनए जापान संरक्षक परिषद,एनआरएनए जापान उच्च स्तरीय बिज्ञसमिति,एनआरएनएजापान सल्लाहकार परिषद ,एनआरएनए जापान मानार्थपरिषद ,जापान स्थित सकृय संघ संस्थाहरुका प्रमुखहरुरहने व्यवस्था गरिएको छ । साथै सो समितिकोसंयोजकमा एनआरएनए जापानको अध्यक्ष, देबिलालभण्डारी तथा  सदस्य सचिवमा एनआरएनए जापानकामहासचिव जनक बिक्रम शाही रहनुभएको छ ।

समिति अन्तर्गत, स्रोत परिचालन तथा मानव संसाधनप्रबंधन बिभाग ,स्वास्थ्य तथा जनचेतना बिभाग ,सरकारीनिकाय समन्वयबिभाग ,खाद्यान्न तथा लजिस्टिक समन्वयबिभाग ,आय तथा रोजगार समन्वय लगायतका बिभागहरुपनि बनाईएको छ । गठित विभाग प्रमुख तथा संचालनकार्यविधि भने , प्रमुख संरक्षक , संरक्षक र सल्लाहकारपरिषदको बैठकबाट तय गरिने छ ।

समितिले, कोरोना भाईरस संक्रमण र सुरक्षाका निम्तिसुचना प्रवाह तथा जनचेतना अझै ब्यापक गराउने, जापानसरकारले उपलब्धगराउने राहत अथवा सुबिधाको वारेमानेपाली समुदाय अझै प्रवाभकारी रुपमा सुसुचित गर्ने ।बिदामा नेपाल गएका र जापान फर्किन नसकेकानेपालीका साथै जापानबाट नेपाल फर्कन चाहनेनेपालीहरुको लागि के व्यवस्था गर्न सकिन्छ त्यसकोलागि आवसश पहल कदम चाल्ने, भिषाको समस्याभएका नेपालीहरुको निम्ति दूतावासले नेपाल लगायतजापानका सम्बन्धित निकायहरुसंग अझै बिशेष पहल गर्नेजस्ता सामूहिक हितमा कार्य गर्नेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार