काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी संक्रमति रहेको स्पेनमा सार्वजनिक यातायातको प्रयोग गर्दा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने निमम लागू गरिएको छ ।
स्पेनमा सोमबारदेखि लकडाउन खुकुलो पार्ने तयारी सरकारले गरिरहेको छ । सरकारले लकडाउन खुकुलो भएपछि सार्वजनिक यातायातको प्रयोग गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम लागू गरेको हो ।
प्रधानमन्त्री पेड्रो सान्चेजले सरकारले ६० लाख मास्क वितरण गर्ने योजना रहेको बताएका छन् । विशेष गरी ती मास्कहरु सार्वजनिक यातायातका स्टेशनहरुमा वितरण गरिने छ । यस्तै थप ७० लाख मास्क स्थानीय अधिकारीलाई प्रदान गर्ने प्रधानमन्त्री सान्चेजले जानकारी दिए ।
दुई साताअघि बालबालिकालाई घरबाहिर एक घन्टाका लागि जान दिएको स्पेन सरकारले शनिबार वयस्कहरुलाई पनि ७ हप्तापछि घरबाहिर निस्कन अनुमति दिएको थियो ।
कोरोना भाइरसको संक्रमणदर घट्न थालेपछि युरोपमा लकडाउन खुकुलो पार्न थालिएको छ । यद्यपि सबै देशमा सामाजिक दुरी भने कायमै राखिएको छ । युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढीको मृत्यु भएको इटलीमा पनि लकडाउन केही खुकुलो पार्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




