{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588983424182","source":"other","origin":"gallery","sources":["324791375148211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588983424187"}

टोकियो । टोकियोमा शुक्रवार ३९ जनामा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा अधिक होभने, विगतका अन् यदिनका तुलनामा भने थोरै हो । यो संगै मे महिना लागेदेखिनै सुधार देखिएको टोकियोमा पछिल्ला दिनमा निरन्तरसंक्रमित संख्या घटिरहेको छ । हालसम्म टोकियोभित्र ४८ सय १० जना मानिसहरुमा संक्रमण पुष्टि भएको छ । आउनुस् अबजानकारी लिउँ टोकियो भित्रका विभिन्न वडाहरुमा संक्रमितको अवस्था बारे ।

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार