{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590027061422","source":"other","origin":"unknown","sources":["276135311001201"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590027061427"}

टोकियो । भारतले अतिक्रमण गरेको नेपाली भुभाग समेटी नयाँ नक्सा जारी गरेकोमा गैरआवासीय  नेपाली संघ  जापानले नेपाल सरकारको यो निर्णयलाई प्रशंसा  सहित स्वागत गरेको छ ।

भारतको हेपाह प्रवृत्तिलाई चुनौती दिँदै, गुमेको भुभाग लिम्पियाधुरा,लिपुलेक कालापानी क्षेत्रलाई समेटि सरकारले नयाँ नक्सा जारी गर्नु सह्रानिय काम भएको भन्दै, एक विज्ञप्ति नै निकाली सरकारको यस निर्णयलाई स्वागत गरेको हो । यस्तो छ विज्ञप्तिको व्यहोरा। जस्ताको त्यस्तै

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार