{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590140132724","source":"other","origin":"gallery","sources":["322004667194211","324791375148211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590140132727"}

टोकियो ।शुक्रवार टोकियोमा ३ जना मानिसहरुमा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या आपतकालिन् अवस्था घोषणा गरेदेखि यताकै सबैभन्दा थोरै हो ।

शुक्रबार पुष्टि भएको संख्यासंगै टोकियो भित्र कोरोना संक्रमितहरुको कुलसंख्या ५ हजार १ सय ३६ जना पुगेको छ । अन्यत्र सबैठाउँमा आपतकालिन् अवस्था हटाईसकेको सरकार टोकियो लगायत बाकीँ रहेको चार प्रान्तहरुमा पनि आपतकाल हटाउने प्रयास गरिरहेको  छ ।

मस्तिष्कघात भई जापानमा मृत्यु भएका सुबेदीको दाहसंस्कार सम्पन्न

बिहिबार जापानभर ४० जनामा मात्रै कोरोना संक्रमण, १३ हजार संक्रमित निको भए

टोकियोमा बिहिबार ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५ हजार ८१ जना पुग्यो

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार