लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको शब्द/सङ्गीतमा तिम्रो मेरो दिलको बास …बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ ।

चर्चित  गायक/गायिका अन्जु पन्त र प्रमोद खरेलको युगल गायनको गीत सगरमाथा डिजिटल मार्फत प्रस्तुत गरिएको छ । कमल सौरागको अरेन्ज र किशोर थापाको रेकर्डिङ/मिक्सिङ रहेकोे प्रेम भावमा आधारित सन्तोषको आफ्नै शब्द/सङ्गीतमा पहिलोपटक तयार गरिएको यो गीत अहिलेको महामारीको कारण लिरिकल भिडियो सार्वजनिक गरिएको छ भने अनुकुल समयमा भिडियो सहित प्रस्तुत गरिने बताईएको छ । हेर्नुहोस् भिडियो

https://youtu.be/Z6GPn6tmAQc

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार