{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590140132724","source":"other","origin":"gallery","sources":["322004667194211","324791375148211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590217906231"}

टोकियो । शनिबार टोकियोमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो झण्डै ३ महिना यताकै न्युन संक्रमण हो ।

हिजो टोकियोमा ३ जनामा संक्रमण पुष्टी भएको थियो ।आज थपिएको २ जनासंगै टोकियो भित्रै मात्र संक्रमितहरुको संख्या ५ हजार १ सय ३८ जना पुगेको छ ।

अन्यत्र सबैठाउँमा आपतकालिन् अवस्था हटाईसकेको सरकार टोकियो लगायत बाकीँ रहेको चार प्रान्तहरुमा पनि आपतकाल हटाउने प्रयास गरिरहेको  छ ।

जापान पुरानै दैनिकीमा फर्किँदै, शुक्रवार जापानभर २३ जनामा मात्रै कोरोना संक्रमण

टोकियोमा कोरोना संक्रमण घट्यो,शुक्रवार ३ जना मात्रै संक्रमित (अपडेट)

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार