काठमाडौं थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ । नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंम ३७, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ष्ठान दाङमा ५, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा २१, भेरी अस्पताल नेपालगन्जमा ५ र प्रदेश अस्पताल सुर्खेतमा २ जना नयाँ संक्रमित थपिएका हुन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार