{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590389637819","source":"other","origin":"gallery","sources":["324113830361211","324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590389637823"}

टोकियो । सोमबार टोकियोमा ८ जना मानिसहरुमा  कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या आईताबर  भन्दा झण्डै आधाले घटेको हो ।

पछिल्ला दिनमा निरन्तर घटिरहेको संख्या आईताबर केहि बढेको थियो । आज, सोमबार भने फेरि घटेर केहि सुधारको संकेत गरेको छ । सरकार आज साँझ सबै प्रान्तहरुको आपतकाल हटाउने घोषणा गर्दैछ ।

 

आईतबार टोकियोमा कोरोना संक्रमित बढ्यो,१४ जनामा संक्रमण (अपडेट)

थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको सङ्ख्या ६७५ पुग्यो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार