{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590448127253","source":"other","origin":"gallery","source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590473747681"}

टोकियो । मंगलबार ,२६ तारिख टोकियोमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनभन्दा २ जना बढि हो।

यो संगै टोकियो भित्रमात्रै संक्रमित हुनेहरुको संख्या ५ हजार १ सय ७१ जना पुगेको छ भने हालसम्म २ सय ८८ जनाको निधन भएको छ ।

सोमबार टोकियोमा ८ जनामा मात्रै कोरोना संक्रमण, आजबाट आपतकाल हटाईने (अपडेट)

सोमबार जापानभर जम्मा २० जनामा कोरोना संक्रमण,४१ वटा प्रान्तमा संक्रमण शुन्य

कोरोना संक्रमण नियन्त्रणमा जापानको सफलता,जापानभर आपतकाल हट्यो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार