
टोकियो । बिहिबार २८ मे,जापानभर ५८ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो आपतकाल हटाईएपछिकै धेरै हो ।
बिहिबार, टोकियो तथा फुकुओकामा संक्रमितहरु ह्वात्तै बढेका छन् ।हिजो, टोकियोमा १५ जना तथा फुकुओकामा २१ जनाका साथै होक्काईदोमा ६ जना, खानागावाकेनमा ७ जना,साईतामाकेनमा २ जना,यामानासीकेनमा ४ जना, ईसिखावाकेनमा १ जना र एहिमेकेनमा १ जनामा संक्रमण पुष्टि भएको हो ।
यसरी, पहिलो पटक संक्रमण लगभग नियन्त्रण भएको भनिएको स्थानहरुमा पनि दोहोरो अंकको संक्रमण पुष्टि हुँदै गएएको छ । सरकारले आपतकालिन् अवस्था हटाएपछि पनि आम नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्नको लागि उच्च सतर्कता अप्नाउन आग्रह गरी, नयाँ जिवनयापन निर्देशिका समेत जारी गरेको छ । तर मानिसहरुले त्यसको पालना गरेको देखिएको छैन ।
हिजोसम्मका तथ्यांक अनुसार जापानभर,हालसम्म १७ हजार ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १५ हजार ६ सय ३२ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ८ सय ९७ जनाको निधन भएको छ ।
जापानको तोचिगीकेनमा खोलामा डुबी एक नेपालीको निधन
एकैदिन १५६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १०४२ पुग्यो
बुधबार जापानभर ३२ जनामा कोरोना संक्रमण पुष्टि,सतर्कता अप्नाउन नभुलौँ
बिहिबार टोकियोमा १५ जनामा कोरोना संक्रमण, आपतकाल हटेपछि संक्रमितहरु बढे
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




