{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590736005915","source":"other","origin":"gallery","source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590736005934"}

टोकियो । शुक्रवार पनि टोकियोमा कोरोना  संक्रमित संख्या बढेको छ । आपतकाल हटाउने घोषणका बेला दैनिक २ जना सम्मको न्युन संक्रमण देखिएको टोकियोमा पछिल्ला दिन निरन्तर बढिरहेको छ ।

शुक्रबार,एकैदिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार १५ जनामा संक्रमण देखिएको थियो । यसरी पछिल्ला दिन घट्नुको सट्टा हरेक दिन संक्रमित बढ्न थालेको छ ।

बिहिबार जापानभर ५८ जनामा कोरोना संक्रमण, टोकियो र फुकुओकामा संक्रमित बढ्दो

बिहिबार टोकियोमा १५ जनामा कोरोना संक्रमण, आपतकाल हटेपछि संक्रमितहरु बढे

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार