{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590834434735","source":"other","origin":"gallery","source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590834434748"}

टोकियो । लोकप्रिय गायक सुर्य खड्का र सम्झना लामिछाने मगरको सुमधुर स्वरमा भारतीय  विस्तारवादको विरुद्धको समसामयिक गीत-“ दादागिरी छोड भारत” सार्वजनिक भएको छ ।

देश सिमा लुटिएको विषयमा, शिब अखेलीको  शब्द  तथा खेम सेन्चुरी को लयमा रेहको गीत अत्यन्तै सान्दर्भिक अनि वर्तमान परिवेशमा  रगत उमाल्ने राष्ट्रभावले भरिएको छ । हेर्नुहोस् भिडियो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार