{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590764962476","source":"other","origin":"gallery","sources":["293880856015211","324051119599211","324791375148211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590822629212"}

टोकियो । सोमबार टोकियोमा १३ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो आईतबारको तुलनामा दोब्बर भन्दा पनि बढी हो । आईतबार टोकियोमा ५ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार पुष्टि भएको संख्यासंगै टोकियो भित्रमात्रै कोरोना संक्रमितहरुको संख्या ५ हजार २ सय ४९ जना पुगेको छ ।

विदेशमा रहेका नेपाली श्रमिक फर्काउने तयारी अन्तिम चरणमा 

कोभिड-१९ को संक्रमण र जापानका शुनसान शहरहरु(फोटोहरु)

आईतबार जापानभर ३० जनामा कोरोना संक्रमण, बन्द रहेका व्यवसायहरु पनि खुल्ने प्रकृियामा

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार